Latest News

ICT Integration in Teaching तालिम शुभारम्भ

विश्वविद्यालय अनुदान आयोग (युजिसी) नेपालको सहयोग साथै महाकवि देवकोटा क्याम्पसको संयुक्त आयोजनामा आज मिति २०८३/०१/२५ गतेका दिन शिक्षणमा प्रविधिको प्रयोगको बारेमा विस्तिृत ज्ञान प्रदान गर्ने उद्धेश्यले यसै क्याम्पसको सभाहलमा तिन दिने आइसिटि इन्टिग्रेसन इन टिचिङ तालिमको शुभारम्भ भएको छ ।... Read More »

अनुसन्धान प्रतिवेदन हस्तान्तरण कार्यक्रम

आज मिति २०८३/०१/०८ गतेका दिन महाकवि देवकोटा क्याम्पस अनुसन्धान व्यवस्थापन शाखाको आयोजनामा यसै क्याम्पसमा प्राध्यापन गर्ने प्राध्यापकहरुद्वारा गरिएका अनुसन्धान प्रतिवेदन आदान प्रदान गर्ने उद्धेश्यले आयोजना गरिएको अनुसन्धान प्रतिवेदन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । महाकवि देवकोटा क्याम्पस सञ्चालक समितिका अध्यक्ष... Read More »

पुरस्कार वितरण कार्यक्रम सम्पन्न

मिति २०८२/१२/२० गतेका दिन महाकवि देवकोटा क्याम्पस अन्तर्गत अतिरिक्त क्रियाकलाप शाखाको आयोजनामा यसै क्याम्पसको सभाहलमा क्याम्पसद्वारा सञ्चालन गरिएको खेलकूद प्रतियोगितामा विजेता बनेका विद्यार्थीहरुलाई हौसला प्रदान गर्ने उद्धेश्यले आयोजना गरिएको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । महाकवि देवकोटा क्याम्पसका क्याम्पस... Read More »

शैक्षिक क्यालेण्डर २०८३ विमोचन कार्यक्रम

मिति २०८२/१२/१५ गतेका दिन महाकवि देवकोटा क्याम्पसको आयोजनामा यसै क्याम्पसको सभाहलमा सार्वजनिक सूचना शाखाद्वारा निर्माण गरिएको शैक्षिक क्यालेण्डर २०८३ सार्वजनिक गर्ने उद्धेश्यले आयोजना गरिएको क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न भएको... Read More »

लागु औषध, साइबर क्राइम र सडक सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम

मिति २०८२/१२/११ गतेका दिन इलाका प्रहरी कार्यालय सुनवलको आयोजना साथै महाकवि देवकोटा क्याम्पसको आतिथ्यतामा यसै क्याम्पसको सभाहलमा लागु औषध, साइबर क्राइम र सडक सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । महाकवि देवकोटा क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको... Read More »

सरस्वती आधारभूत विद्यालयमा विद्यालय पोशाक वितरण कार्यक्रम

महाकवि देवकोटा क्याम्पस अन्तर्गत बी.बी.ए. प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको आयोजना साथै अतिरिक्त क्रियाकलाप शाखाको सहआयोजनामा मिति २०८२/११/१४ गतेका दिन सुनवल नगरपालिका वडा नं.२ मा अवस्थित श्री सरस्वती आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई जुत्ता मोजा तथा विद्यालयको पोशाक वितरण गरिएको छ... Read More »

सुरक्षित मातृत्व, परिवार नियोजन तथा स्वास्थ्य पाठेघर सम्बन्धि गोष्ठि सम्पन्न

आज मिति २०८२/११/०२ गतेका दिन महाकवि देवकोटा क्याम्पसको आयोजनामा क्याम्पस क्षेत्र अन्तर्गत रहेका सामुदायको सामुदायिक सचेतना विकासको लागि सुनवल नगरपालिका वडा नं.१० गैंडाखालमा रहेको आदर्श महिला समूहमा आबद्ध महिललाहरुलाई लक्षित गरी सुरक्षित मातृत्व, परिवार नियोजन र स्वास्थ्य पाठेघर सम्बन्धि गोष्ठि... Read More »

Food and Vibes 2082 सम्पन्न

मिति २०८२/१०/२५ गतेका दिन महाकवि देवकोटा क्याम्पस अन्तर्गत बि.बि.ए. सातौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा यसै क्याम्पसको प्राङ्गणमा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई प्रयोगात्मक व्यवसायिक ज्ञान प्रदान गर्ने उद्धेश्यले आयोजना गरिएको Food and Vibes 2082 सम्पन्न भएको छ । महाकवि देवकोटा क्याम्पस बि.बि.ए.... Read More »

Tax र VAT सम्बन्धी तालिम सम्पन्न

आज मिति २०८२/१०/२५ गतेका दिन महाकवि देवकोटा क्याम्पसको आयोजनामा यसै क्याम्पसको सभाहलमा यस क्षेत्रमा सञ्चालन भएका उद्योग, कलकारखाना, सहकारी संस्था तथा अन्य व्यवसायिक संस्थालाई Tax र VAT सम्बन्धी नवीन ज्ञान प्रदान गर्ने उद्धेश्यले आयोजना गरिएको Tax र VAT सम्बन्धी तालिम... Read More »

सचेतना कार्यक्रम सम्पन्न ।

मिति २०८२/१०/२२ गतेका दिन महाकवि देवकोटा क्याम्पस अन्तर्गत अतिरिक्त क्रियाकलाप शाखाको आयोजनामा यसै क्याम्पसको सभाहलमा क्याम्पसको स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई जलवायु परिवर्तनको बारेमा जानकारी गराउने उद्धेश्यले आयोजना गरिएको जलवायु परिवर्तन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । शिक्षा तथा... Read More »