Latest News
अनुगमन सम्पन्न
आज मिति २०८२/०९/२२ गतेका दिन यस महाकवि देवकोटा क्याम्पस अनुगमनको लागि उपस्थित हुनु भएका विश्वविद्यालय अनुदान आयोग (UGC) नेपाल साथै विश्व बैंकका प्रतिनिधिहरु र महाकवि देवकोटा क्याम्पसका प्रतिनिधिहरुका बीच क्याम्पसका विविध विषयमा छलफल सम्पन्न भयो । उक्त छलफलमा महाकवि देवकोटा... Read More »
स्वागत कार्यक्रम सम्पन्न
महाकवि देवकोटा क्याम्पस अन्तर्गत स्नातक तह BBA र BICTE तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको आयोजना, अतिरिक्त क्रियाकलाप शाखाको सहआयोजनामा आज मिति २०८२/०९/१६ गतेका दिन स्नातक तह अन्तर्गत BBA र BICTE प्रथम सेमेस्टरमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई स्वागत गर्दै उनीहरुको उज्ज्वल भविष्यको कामना... Read More »
सहयोग रकम हस्तान्तरण
आज मिति २०८२/०९/११ गतेका दिन महाकवि देवकोटा क्याम्पसमा प्राध्यापनरत शिक्षक तथा कार्यरत कर्मचारीहरुले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्धेश्यले आफ्नो तलवबाट केही प्रतिशतका दरले कट्टा गरेको रकमबाट निर्माण गरिएको सामाजिक उत्तरदायित्व कोषबाट सहयोग रकम हस्तान्तरण गरिएको छ । क्याम्पस सञ्चालक समितिका... Read More »
स्वागत कार्यक्रम सम्पन्न
महाकवि देवकोटा क्याम्पस अन्तर्गत स्नातक तह दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको आयोजना, अतिरिक्त क्रियाकलाप शाखाको सहआयोजनामा आज मिति २०८२/०९/०७ गतेका दिन स्नातक तहको प्रथम वर्षमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई स्वागत गर्दै उनीहरुको उज्ज्वल भविष्यको कामना गर्ने उद्धेश्यले आयोजना गरिएको स्वागत कार्यक्रम सम्पन्न... Read More »
सरसफाई कार्यक्रम सम्पन्न
आज मिति २०८२/०८/२६ गतेका दिन महाकवि देवकोटा क्याम्पस अतिरिक्त क्रियाकलाप शाखाको आयोजनामा सुनवल नगरपालिका भुमहीमा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल बाबा बर्दगोरिया धामको सरसफाई कार्यक्रम सम्पन्न भएको छ । महाकवि देवकोटा क्याम्पस सामुदायिक क्याम्पस भएको र समुदायप्रतिको क्याम्पसको उत्तरदायित्व निर्वाह... Read More »
लोकसेवा तयारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
आज मिति २०८२/०८/१० गतेका दिन महाकवि देवकोटा क्याम्पसको आयोजनामा यसै क्याम्पसको सभाहलमा क्याम्पसको स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई लोकसेवा आयोगको तयारी सम्बन्धी विशेष ज्ञान प्रदान गर्ने उद्धेश्यले लोकसेवा तयारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । महाकवि देवकोटा क्याम्पस सञ्चालक समितिका... Read More »
सहयोग रकम हस्तान्तरण
महाकवि देवकोटा क्याम्पसमा प्राध्यापनरत शिक्षक तथा कार्यरत कर्मचारीहरुले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्धेश्यले आफ्नो तलवबाट केही प्रतिशतका दरले कट्टा गरेको रकमबाट निर्माण गरिएको सामाजिक उत्तरदायित्व कोषबाट आज मिति २०८२/०८/०१ गतेका दिन यसै क्याम्पसका अध्यक्ष श्री कृष्ण प्रसाद लामिछाने ज्यू को... Read More »
सम्झौता सम्पन्न
महाकवि देवकोटा क्याम्पसबाट पास आउट भएका विद्यार्थीहरुलाई रोजगारी प्रदान गर्ने उद्धेश्यले क्याम्पस र सुनवल नगरपालिका वडा नं. ११ मा अवस्थित सर्वाेत्तम सिमेन्ट लि. संग दुई पक्षिय सम्झौता भएको छ । मिति २०८२/०७/२३ गतेका दिन भएको उक्त सम्झौतामा क्याम्पसले उद्योगलाई आवश्यक... Read More »
मन्टेश्वरी तालिम प्रमाणपत्र वितरण कार्यक्रम
महाकवि देवकोटा क्याम्पस मन्टेश्वरी शाखाको आयोजनामा मिति २०८२/०५/१५ गतेका दिन यसै क्याम्पसको सभाहलमा सफलतापूर्वक मन्टेश्वरी तालिम लिएका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्ने उद्धेश्यले सञ्चालन गरिएको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । महाकवि देवकोटा क्याम्पसका क्याम्पस प्रमुख नारायणप्रसाद ढकालको अध्यक्षता, क्याम्पस... Read More »
संस्कृति विशेष कार्यक्रम सम्पन्न
महाकवि देवकोटा क्याम्पसको आयोजनामा आज मिति २०८२/०५/०९ गते सोमबारका दिन क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई नेपाली संस्कृतिको बारेमा ज्ञान प्रदान गर्ने उद्धेश्यले यसै क्याम्पसको सभाहलमा संस्कृति विशेष कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस प्रमुख नारायण प्रसाद ढकालको अध्यक्षता, क्याम्पस सञ्चालक समितिका अध्यक्ष... Read More »





