अनुसन्धान प्रतिवेदन हस्तान्तरण कार्यक्रम
आज मिति २०८३/०१/०८ गतेका दिन महाकवि देवकोटा क्याम्पस अनुसन्धान व्यवस्थापन शाखाको आयोजनामा यसै क्याम्पसमा प्राध्यापन गर्ने प्राध्यापकहरुद्वारा गरिएका अनुसन्धान प्रतिवेदन आदान प्रदान गर्ने उद्धेश्यले आयोजना गरिएको अनुसन्धान प्रतिवेदन हस्तान्तरण कार्यक्रम
Read More »

