स्वागत कार्यक्रम सम्पन्न
महाकवि देवकोटा क्याम्पस अन्तर्गत स्नातक तह दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको आयोजना, अतिरिक्त क्रियाकलाप शाखाको सहआयोजनामा आज मिति २०८२/०९/०७ गतेका दिन स्नातक तहको प्रथम वर्षमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई स्वागत गर्दै उनीहरुको
Read More »

