Stock Pitching Competition First Position!!!

Kathmandu University School of Management Finance Club को आयोजनामा मिति २०७९/१२/२४ गते का दिन आयोजित National Level Stock Pitching Competition मा यस क्याम्पसको BBA तर्फ अध्ययनरत विद्यार्थीहरुले लुम्बिनी प्रदेशबाट प्रथम स्थान प्राप्त गर्न सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।