त्रि.वि. मानविकी तथा सामाजिक शास्त्र संकायका सहायक डीनद्धारा क्याम्पसअनुगमन

महाकवि देवकोटा क्याम्पसमा आज मिति २०७९-१२-२७ गते क्याम्पस अनुगमनमा आउनुभएका त्रि.वि. मानविकी तथा सामाजिकशास्त्र संकायका सहायक डीन प्रा. डा. ताराप्रसाद भुसाल ज्यू र कार्यालय सहायक श्री विनोद श्रेष्ठ लाई स्वागत गरीयो ।